Sunday, May 19, 2019

धुमधामका साथ मनायो बुद्ध जयन्ती साइप्रसमा




Free delivery 014720195
कामको सिलसीलामा साइप्रस पुगेका नेपालीहरुले खोलिएको शेर्पाहरूको संगठन शेर्पा किदुङ र तामाङहरुको संगठन नेपाल तामाङ घेदुङ साइप्रसले सयुक्त रुपमा भब्यताका साथ बुद्ध जयन्ति मनाएको छ।
साइप्रसको निकोशियामा रहेको श्रीलंकन गुम्बा अर्थात श्रीलंकाका बुद्धिष्टहरुले निर्माण गरेका गुम्बामा श्रीलंकन लामासित संगै पुजा गर्दै हर्षोल्लाका साथ बुद्ध जयन्ती मनाएको हो।
ऊक्त गुम्वामा १०८ बत्ति सबैमिलेर बालेका थिए भने बुद्ध जन्मिएका देश नेपालको बुद्धिष्टहरुसित संगै बुद्ध जयन्ती मनाउन पाउदा श्रीलंकन लामा र बुद्धिष्टहरु निकै खुशी भएका थिए।
 कामको सिलसीलामा गएका अश्मिता खड्कालाई गत महीना हत्या गरी मारिएका थिए।यही अवसरमा सम्पुर्णले उहांको आत्माको  चीरशान्तीको कामना गर्दै एक मीनेट मौनधारन गरेका थिए।


फोटो फिचर



सेफ्नो टीभी 
CHEFNO TV

AATMADHOJ
CHEFNO TV REPORTER
VISIT www.chefnotv2.com
Subscribe our channel chefnotv on youtube










Wednesday, May 8, 2019

मामा भान्जाको मुटु भरी बजारमा

रोनरश तामाङको स्वर र शब्द रहेको गित (मुटु भरी)को भिडीयो सार्बजनिक भएको छ। जुन गितमा सङ्गित भने सन्जय पाख्रिनले गर्नुभएको छ।

'मुटु भरी भएको माया दिएथे मैले' समसामयिक बिषयमा रहेको यो भिडीयोको छायङ्कन प्रभेश पोख्रेलले गर्नु भएको हो भने सन्जय पाख्रिन आफैले निर्देशन गर्नुभएको हो।उक्त भिडियोमा रोनरश तामाङ, समय पाख्रिन र पुर्णिमा थोकर आदि कलाकारहरुले बिशेष अभिनय गर्नुभएको छ।यस गितको भिडियो बुढा सुब्बा डीजिटल प्रा॰लि॰ले सार्बजानिक गरेको हो।

सेफनो टीभि
आत्माध्वज
Chefno tv
Please subscribe on www.youtube.com/c/chefnotv
Follow us :facbook.com/chefnotv



बार्सेलोनाले लज्जास्पद हार व्यहोर्दा फानल यात्रा टुङ्गियो।

च्याम्पिनस् लिगको सेमीफाईनल सस्करणमा ३-० को होम अग्रता भएको बार्सेलोनाले लिभरपुलको होम ग्राउन्डमा ४-०ले नराम्रो हार व्यहोरेको छ।बार्सेलोनाले धेरै अवसर पाए पनि एक गोल पनि गर्न नसक्दा ४-३ को एग्रिगेटमा हार व्यहोर्नु पर्यो।
   निकै राम्रो आक्रमक प्रदर्शन गरेको लिभरपुलको ओर्गी डीभोकले ७मिनेटमै१-०को अग्रता दिलायो।पहिलो हाल्फ१-०मा सकिएको यो खेल दोस्रो हाफ निकै रोचक बन्यो।४६मिनेटमा लिभरपुलको रोबेर्टसनको ठाउमा विज्नाल्डमलाई भित्र्यायो र विज्नाल्डमले ५४औ मीनेटमा खेललाई दोब्बर बनायो।त्यसै समयको दुई मीनेटमै ५६औ मिनेटमा विज्नालडमले ३-० को अग्रता दिलायो।
  बार्सेलोनाले निकै आक्रमन गरेपनि गोलमा परिनत गर्न नसक्दा फेरी ७९ औ मिनेटमा लिभरपुलका ओर्गी डीभोकले लिभरपुलका लागि चौथो गोल गरे त्यस पस्चात दुबै टिमले कुनै गोल गर्न सकेन र एग्रीगेटमा ४-३ को नतिजा बटुल्दै लिभरपुलले फाईनल यात्र तय गर्यो भने उपाधि दाबेदार बार्सेलोना निरीह बन्न पुग्यो

 सेफ्नो टीभी
आत्मा ध्वज
Chefno tv
Search in youtube :www.youtube.com/c/chefnotv2
facebook :www.facebook.com/chefnotv