Sunday, June 9, 2019

नाइ नभन्नुल ५ ले ट्रेन्डीङ रेकर्ड त्योडेको छ।१२घण्टामा नै युटुब ट्रेन्डीङ चारमा पर्न सफल भएको छ।

वान टाइम सिनेमाको प्रस्तुति र विकास राज आचार्यको निर्देशनमा निर्माण गरीएको चलचित्र नाइ नभन्नु ल ५ ले युटुबमा हालिएको  बाह्र घण्टामा नै ट्रेन्डीङ ४ मा पर्न सफल भएको छ।१२ घन्टामा १•१मिलियनले हेरी सकेका छन भने ४६हजार भन्दा बढीले लाइक र पाच हजार भन्दा बढीले कमेन्ट गरेका छन।

 निकै चर्चामा रहेको बालकलाकार अनुभव रेग्मी र सेड्रीना शर्माको मुख्य भुमीका रहेको यस चलचित्रमा दिलिप रायमाजी,केकी अधिकारी,प्रियङ्का कार्की,स्वस्तिमा खड्का,निरुता सिंङ,बुद्धि तामाङ्ग,जयनन्द लामा आदि कलाकारहरुले अभिनय गरेका छन।भने अभिषेक नेपाल र सेड्रिना शर्मा नया अनुहार कलाकार हुन।
बिल्कुलै फरक कथा भएको यस चलचित्र ट्रेन्डिङ वानमा पर्ने सम्भावना  निकै रहेको छ।
 
      सेफ्नो टीभी
Chefno tv reporter
Aatmadhoj
                     Watch it
 
           Subscribe
www.youtube.com/c/chefnotv2