Thursday, February 20, 2020

चौरी देउराली गाऊपालिकामा अध्यक्ष गोल्डकप फुटबल हुदै।





     
       विज्ञापनको लागी click here
सेफ्नो टीभि(CHEFNO TV)
           काभ्रेको कोसिपारीमा रहेको चौरी देऊराली गाऊॅपालिकाद्वारा  प्रथम अध्यक्ष गोल्डकप वडा फुटबल आयोजना गर्ने भएको छ। यस कार्यक्रममा चौरीदेऊराली गाउॅपालिकाको ९ वटा वडामा बसोबास गर्ने स्थानियहरूले सहभागिता जनाउन पाउनेछन। फाल्गुन १७ गते बाट सुरु हुने उक्त फुटबल आयोजनाको मुख्य संयोजकमा भने वडा न॰ ४ का वडाअध्यक्ष सुरेस कुमार लामा र अर्का वडा न॰१ का अध्यक्ष राजु लामा लाई गाउपालिकाले जिम्मा दिइएको छ।
   सामाजिक सदभाव र सामाजिक अमनचयन कायम गर्ने उद्धेश्य बोकेको यस फुटबल आयोजना गाउॅपालिकाको रङगाशाला देउपोखरीमा हुने भएको छ।

Go on youtube and subscribe CHEFNO TV

CHEFNO TV REPORTER
AATMADHOJ
सेफ्नो टिभि
CHEFNO TV